दरबार हाइस्कूल भवन शिलान्यास

भूकम्पले क्षतिग्रस्त दरबार हाइस्कूल (भानु मावि) भवनको शुक्रबार शिलान्यास गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चीनका राजदूत यु होङ् । तस्बिर: प्रदीपराज वन्त